यति बेला तिहारको चहलपहल बजारमा देखिन थालेको छ। बिशेसगरी तिहारमा प्रयोग हुने सयपत्री फुलको छुट्टै महत्व रहेको छ, काठमाण्डुमा आयात हुने फुलमद्धे केही भाग बनेपा बुलेगाउँबाट आउने गर्छ। बनेपा – ४ की कार्यापालिका सदस्य तथा फुल व्यबसायी ज्योति बोगटी आफ्नो दिनचर्या कार्यालय साथसाथै फुल खेतीमा बिताउनुहुन्छ।
नमस्ते अनलाइन मिडियासंगको अन्तर्वार्तामा बिगतमा गरिने आलु खेतीको तुलनामा तीन गुणा मुनाफा भएको बताउदै, इच्छुक र मेहनती कृषकको लागि उत्प्रेरित गर्दैहुनुहुन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !